प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री खनालबीच कुराकानी

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री खनालबीच कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुबीच समसामयिक राजनीतिको बारेमा कुराकानी भएको बुझिएको छ ।
 

टिप्पणीहरू