नेपाल भ्रमणपछि भारतीय सेनाका उच्च अधिकारी स्वदेश फिर्ता

नेपाल भ्रमणपछि भारतीय सेनाका उच्च अधिकारी स्वदेश फिर्ता

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका उच्च अधिकारी स्वदेश फर्किएका छन् ।

आसाम राइफलका डाइरेक्टर जनरल तथा लेफ्टिनेण्ट जनरल प्रदिप चन्द्रन नायर एक साता लामो नेपाल भ्रमण सकेर आज नयाँ दिल्ली फर्किएका हुन् । 

इण्डियन एयरलाइन्सको उडान नम्बर ए१–२१६ मा उनी अपरान्ह सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको बताइएको छ ।

नायर गत चैत २६ गते नेपाल आएका थिए ।

टिप्पणीहरू