नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी

नेपाल आइडलका विजेता रविविरुद्ध बलात्कारको जाहेरी

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लागेको छ । उनकी श्रीमतीले बैबाहिक बलात्कार गरेको भन्दै चैत २० गते कन्चनपुरको ईलाका प्रहरी कार्यालय, झलारीमा जाहेरी दिएकी हुन् । 

‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर पुष्कर पन्तले गायक ओडविरुद्ध उजुरी परेको बताए । यसबारे छानबिन भइरहेको उनले जानकारी दिएका छन् । 

‘उहाँकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिनुभएको छ । जाहेरी दर्ता भएर हाल छानबिनको प्रक्रिया अघि बढेको छ’,उनले भने । 

नेपाल आइडल सिजन-२ का विजेता ओड कृष्णपुर नगरपालिका, गुलरियाका हुन् ।

टिप्पणीहरू