हलिउडकी नायिका अयोध्यास्थित राम मन्दिरमा

हलिउडकी नायिका अयोध्यास्थित राम मन्दिरमा
सुन्नुहोस्

बलिउडबाट हलिउड पुगेकी भारतीय नायिका प्रियंका चोपडा भारतको उत्तर प्रदेशस्थित अयोध्या पुगेकी छन् । उनी श्रीमान निक जोनास, छोरी माल्टि मारी र निकका आमा मधु जोनाससँगै अस्ति राम मन्दिर गएकी हुन् ।

हलिउडकी नायिका पहेँलो साडीमा सजिएकी थिइन् भने उनका श्रीमान् सेतो कुर्था सुरुवालमा गएका हुन् ।

नजिकैको विमानस्थलसम्म हवाई उडानमा त्यहाँ पुगेका उनीहरुलाई मिडियाले निकै पच्छाएको थियो ।
 

टिप्पणीहरू