बैंकक हुँदै आयो अर्को अमेरिकी टोली

बैंकक हुँदै आयो अर्को अमेरिकी टोली

अमेरिकी सहयोग संस्था युएसएडका दुई जना अधिकारी गएराति काठमाडौं आइपुगेका छन् ।

थाइ एअरवेजको उडान नम्बर टिजी ३०९ बाट एशियाली मुलुकहरुको जिम्मेवारीमा रहेका अधिकारीको नेतृत्वमा आएको टोली राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको बताइन्छ । 

हिजो युएसएडका एशिया मामिला उपसहायक प्रशासक जैना सलाही र नेपालस्थित युएसएड कार्यालयका उपप्रमुख करेन लेल्च आएका हुन् । 

जैना आगामी बुधबार दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा कोलम्बो हुँदै जाने कार्यक्रम छ ।

टिप्पणीहरू