कांग्रेस कार्यकर्ताहरुद्वारा प्रेमपत्र वाचनको तयारी

कांग्रेस कार्यकर्ताहरुद्वारा प्रेमपत्र वाचनको तयारी
सुन्नुहोस्

नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले ‘भ्यालेन्टाइन डे’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । 

नेविसंघको पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीले’ प्रणय दिवस विशेष बृहत् सांस्कृतिक तथा प्रेमपत्र वाचन कार्यक्रम’ गर्न लागेको जनाइएको छ ।  फागुन १ गते बिहान ७ बजे क्याम्पस प्राङ्गणमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

विपी कोइरालासहित काँग्रेसका संस्थापक नेताहरुको फोटोसहितको ब्यानरमा कार्यक्रमको प्रचार–प्रसार गरिएको छ ।

टिप्पणीहरू