काँग्रेस कर्णालीको प्रमुख सचेतकमा हिक्मत

काँग्रेस कर्णालीको प्रमुख सचेतकमा हिक्मत

नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका छन् । 

दलका नेता जीवनबहादुर शाहीले विष्टलाई उक्त पदमा आज नियुक्त गरेका हुन् । 

नवनियुक्त विष्ट कालीकोट प्रदेश–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

 

टिप्पणीहरू