आज दिउँसो पत्रकारहरुको आँखा जाँच गरिने

आज दिउँसो पत्रकारहरुको आँखा जाँच गरिने

 नेपाल पत्रकार महासंघले आज पत्रकारहरुको नेत्र परीक्षण गर्ने भएको छ ।

महासंघ  स्थापना दिवसको अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको बताइएको छ ।  शिविर बिहान ११ बजेदेखि महासंघको केन्द्रीय कार्यालय परिसरमा हुन लागेको हो ।

टिप्पणीहरू