चीनको नयाँ उपराष्ट्रपतिमा हान चङ निर्वाचित

चीनको नयाँ उपराष्ट्रपतिमा हान चङ निर्वाचित

चीनको राजधानी बेइजिङमा जारी चिनियाँ जनकँग्रेसको वार्षिक अधिवेशनले राष्ट्रपति सि जिनपिङलाई चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालको निम्ति अनुमोदन गरेसँगै नयाँ उपराष्ट्रपति पनि चयन गरेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पूर्व उपप्रधानमन्त्री हान चङ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।
                                                  

टिप्पणीहरू