भारतीय राजदूत जंगी अड्डामा

भारतीय राजदूत जंगी अड्डामा

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव हिजो दिउँसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा पुग्नुभएको छ । उहाँ प्रधान सेनापतिसँग भेटवार्ता गर्न त्यहाँ जानुभएको हो । 

राजदूत श्रीवास्तव दिउँसो सवा १ बजेको समयमा त्यहाँ गएर २ बजेको हाराहारीमा फर्कनुभएको थियो ।

उहाँहरुबीच द्विपक्षीय सम्बन्ध र दुई मुलुकबीचको साझा चासोका बारेमा छलफल भएको बताइन्छ ।

टिप्पणीहरू