झलनाथ खनालको निर्वाचन क्षेत्रमा मतगणना स्थगित

झलनाथ खनालको निर्वाचन क्षेत्रमा  मतगणना स्थगित

नेकपा एकीकृत समाजजादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रको मतगणना गए रातीदेखि स्थगित भएको छ । 

गणनाको क्रममा गठबन्धनका प्रतिनिधिहरु मत पेटिकाको मुचुल्काको विषयमा विवाद निकाल्दै गणनास्थलबाट बाहिरिएपछि मतगणना स्थगित भएको हो । खनाललाई शुरुवातदेखि नै नेकपा एमालेका महेश बस्नेतले अग्रता लिइरहेका छन् । एमालेका बस्नेतले १५ सय ७ मतले अग्रता लिइरहेका छन् । मत गणनालाई निरन्तरता दिन प्रयास भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

टिप्पणीहरू