काँग्रेसले भोलि बिहान विजय जुलुस निकाल्ने

काँग्रेसले भोलि बिहान विजय जुलुस निकाल्ने

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ३ ले भोलि राजधानी काठमाडौंमा विजय जुलुस निकाल्ने भएको छ । मतगणनाको अन्तिम परिणामको औपचारिक घोषणा नभए पनि काँग्रेसले भोलि बिहान ८ बजे जुलुस निकाल्न लागेको हो ।

बौद्ध, जोरपाटीदेखि पूर्वसम्म पुगेर फर्कने जुलुुस बौद्ध पिपलबोटमा आइपुगेपछि समापन हुने बताइएको छ । 

सो क्षेत्रबाट काँगे्रसका सन्तोष चालिसे मतगणनाको अन्तिम क्षणमा विजयोन्मुख देखिन्छन् ।

टिप्पणीहरू