गलत नीतिका कारण कम्युनिष्ट सत्ता वडामा पनि ध्वस्त

गलत नीतिका कारण कम्युनिष्ट सत्ता वडामा पनि ध्वस्त

भारतको तृणमूल काँग्रेसले कोलकाता नगर निगममा तेस्रो पटक पनि सत्ता हत्याएको छ । कोलकाताका १ सय ४४ वडामध्ये १ सय १ वडामा ३३ सिट कायम गर्दै ममता बनर्जीको पार्टीका उम्मेदवारहरु विजयी भएका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) ले तीन सिट जितेको छ भने भारतीय राष्ट्रिय काँग्रेस र वामपन्थी दलहरुले दुई दुई सिट हात पारेका छन् । यहाँ ३५ बर्षसम्म कम्युनिस्टको एकछत्र शासन थियो ।

टिप्पणीहरू