आफ्नै घरमा सुतिरहेकी महिलामाथि आक्रमण

आफ्नै घरमा सुतिरहेकी महिलामाथि आक्रमण

आफ्नै घरमा सुतिरहेको अवस्थामा तेह्रथुममा एक जना महिलालाई करणी गरिएको छ । जबरजस्ती करणीको आरोपमा एक जना पुरुष समातिएका छन् ।

तेह्रथुम,मेन्छयायेम गाउँपालिका ६ बस्ने ५४ वर्षीय खजेन्द्रबहादुर दमाईलाई उक्त आरोपमा प्रहरीले समातेको हो । ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको खबर पाउनासाथ दमाईलाई पक्रन प्रहरी टोली घटनास्थल पुगेको थियो ।

टिप्पणीहरू