बढ्यो संक्रमण, झण्डै ४ हजार संक्रमित, ३७ को निधन

बढ्यो संक्रमण, झण्डै ४ हजार संक्रमित, ३७ को निधन

कोरोनाबाट पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जना संक्रमित भएका छन् । त्यसैगरी ३७ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० जनामा पीसीआर तथा ६ हजार ५ सय ३८ एन्टिजेन गरी १८ हजार ४ सय ८ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरि आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू