सुरक्षा कमाण्डरहरु लहरै गाडीमा पोखरातिर

आज चार वटै सुरक्षा अंगका प्रमुखहरू आ–आफ्नो विभागीय गाडीमा पोखराको लागि काठमाण्डौबाट नागढुङ्गा रूट हुँदै धादिङतर्फ प्रस्थान गरेका छन् ।

जसमा सेनापति पूर्णचन्द्र थापा,नेपाल प्रहरी प्रमुख शैलेश थापा,सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेशप्रसाद अधिकारी रहेको ट्राफिक श्रोतले बताएको छ ।

भोलि गण्डकीभरिका क्षेत्र,अञ्चल (पुरानो संरचनाअनुसार) र जिल्ला सुरक्षा प्रमुखहरुलाई बिहानै पोखरा बोलाइएको छ ।

टिप्पणीहरू