नेकपाकालीन १५ जना स्वत: हुने गरि माओवादीले बनायो ४१ जनाको स्थायी कमिटी

नेकपाकालीन १५ जना स्वत: हुने गरि माओवादीले बनायो ४१ जनाको स्थायी कमिटी

नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी ४३१ सदस्सीय हुने र १५ जना पूर्वस्थायी कमिटी सदस्यताले निरन्तरता पाउने बताउनुभयो ।

बाँकी नाम भने २/३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उहाँको भनाइ छ ।

टिप्पणीहरू