महोत्तरीमा किशोरी बलात्कृत

महोत्तरीमा किशोरी बलात्कृत

महोत्तरीमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरी चौकी धिरापुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू