लेख रचना

पदले नैतिकता भुलेकाहरूका नाममा

फागुन ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले ललितपुर बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरे । एमालेले त ज्वाला मात्रै नभएर भ्रष्टाचार प्रकरणमा जोडिएकाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको पनि राजीनामा मागेको छ । बस्नेत टेरामक्स र किराती रामग्राम जग्गा भाडा दिने प्रकरणमा जोडिएका छन् ।  स…

Page 3 of 41