प्रवास

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन आउँदो असारमा

नेकपा एकीकृत समाजवादीनिकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च युरोपको अन्तर्राष्ट्रिय कमिटी प्रथम अधिवेशन आउँदो असारमा हुने भएको छ ।  पार्टीको स्थायी कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद साहको अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले अधिवेशन आगामी असार २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।  अधिवेशनमा राजनीतिक,सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने मञ्चका सहसंयोजक सुभाष पोख…

Page 1 of 3