लेख रचना

ओली–देउवा सत्ता सहकार्य कत्तिको सम्भव ?

बिहीबार एमाले–माओवादीसहित दलबीच पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको एक महिना पुग्दै छ। तर, सत्ता समीकरण फेरिने गरी सहमति भएको एक महिना पनि नपुग्दै फेरि अर्को समीकरणको तयारी भइरहेको गाइँगुइँ बाक्लै गरी सुनिन थालेको छ । २०७९ सालको आमनिर्वाचन लगत्तै संसद्को पहिलो र दोस्रो ठूलो दलबीच सरकार बनाउने चर्चा थियो । अहिले फेरि त्यसैको चर्चा चुलिएको छ ।  त्यसो त नेपालमा समीकरण भत्कनु र अर्को बन्नु नौलो विषय कहिल्यै रहेन । डेढ …

Page 2 of 41