नरेन्द्र मोदी रुस भ्रमण

एकातिर एक अर्ब डलरको व्यापार, अर्कोतफ अचम्मको आर्थिक नाकाबन्दी

युक्रेन युद्धपछि अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन् । आर्थिक नाकाबन्दीपछि त्यस्तो मुलुकसँग अन्य मुुलुकले आर्थिक कारोबार गर्न सक्दैनन् । त्यसमा पनि अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत मुलुकले लगाएको नाकाबन्दीपछि रुसको आर्थिक कारोबार, अन्तर्राष्ट्रिय व्यापार चौपट हुनुपर्ने त्यस्तो नभएको मस्कोमा रहेका नेपालीहरु पनि बताउँछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसको दुई दिने भ्रमणपछि स्वदेश फर्केका छन् । आर्थिक नाकाबन्दी लगाइएको मस्कोमा रुसी राष्ट्रपतिसँग मह…