इन्द्रसरोवर गाउँपालिका

बालबालिकालाई श्रममा नलगाउन गाउँपालिकाको चेतावनी

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बालबालिकालाई श्रममा लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रममा नलगाउन कडाईका साथ मनाही गरेको छ । बालश्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ र बालश्रम (निषेध र नियमित) गर्ने नियमावली, २०६२ बमोजिम १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउन नहुने पालिकाले स्पष्ट पारेको छ ।  पालिकाले १४ वर्ष पुगेका बालबालिकालाई ऐन र नियमावलीमा उल्लेख भएका प्रावधानहरु पू…