राजेन्द्र बजगाईँ

'झ्याप भएर' अन्तर्वार्ता दिने माननीयद्वारा संसद भवनभित्र बार खोल्न सुझाव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारमा बन्दै गरेको संसद भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विभिन्न देशको उदाहरण दिएर पर्यटक विकासका लागि संसद भवनमा बार आवश्यक पर्ने तर्क गरे । विदेशी पाहुना नेपाल आउँदा सोसेलाइजेन गर्न बार निर्माण गर्नुपर्ने उनको भनाई छ । ‘म सन् २००६ तिर अमेरिकाको कंग्रेसम्यानको अफिसमा गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने मौका पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने पा…