विद्यालय सिकाइको केन्द्र

विद्यार्थी धामीझाँक्री बन्ने,गुरुहरु रमिता हेर्ने

विद्यालय सिकाइको केन्द्र हो । दैनिक पठनपाठन,सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप विद्यालयमा हुने गर्दछ । तर,अछामका विद्यालयमा भने अलग्गै दृश्य देखिएको छ । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ ।  त्यो भिडियो अछामकै एउटा विद्यालयको हो । ढकारी गाउँपालिका वडा नम्बर १,रिमामा रहेको विश्वज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी धामी–झाँक्री बनेको भिडियोले दुर्गमका विद्यालयहरुको अवस्था र शिक्षकहरुको अन्धविश्वासी सोच छर्लङ्ग पारेको छ ।  भिडियोमा दुई छ…