डिरेन्द्र मल्ल

बहिदार मामाले सच्चाइदिएका थिए कर्णेलको नागरिकता

संयुक्त राष्ट्र संघको मुख्यालय,न्यूयोर्कमा कार्यरत कर्णेल डिरेन्द्र मल्ल अघिल्लो सातादेखि भद्रकालीस्थित सैनिक मुख्यालयको हिरासतमा छन् । उनीमाथि नागरिकतामा मिति सच्याएको र अनुशासनहीन काम गरेको आरोपमा छानबिन भइरहेको सैनिक जनसम्पर्क अधिकृत सहायक रथी गौरव केसीले बताए । सेनाको औपचारिक स्रोतले उनीमाथि आवश्यक अनुसन्धान र छानबिन भइरहेको बताए पनि विस्तृत रुपमा जानकारी दिएको छैन । तर,अनौपचारिक स्रोतले मल्लको नागरिकतामा फरक परेको जन्म मिति र सैनिक अनुशासनबारे सोधपुछ र अनुसन्धान भ…