प्रदीप अधिकारी

सिसाको महलमा अझै चर्का बात,अख्तियारको किन काम्यो हात ?

नागरिक उड्डयन प्राधिकरण नेपालका महानिर्देशक प्रदीप अधिकारी अर्को विवादमा तानिएका छन् । पोखरा, भैरहवा,काठमाडौं,जनकपुर विमानस्थल र भक्तपुरको हेलिप्याड निर्माणमा अनियमितताको आरोप लागेका उनीमाथि प्राधिकरणको नयाँ मुख्यालय भवन निर्माणमा पनि हात लामो पारेको आरोप छ । यसअघिका अनियमितता र अकुत सम्पति आर्जनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग गत चैत पहिलो साता नै बयान लिएको हो । पोखरा र भैरहवा विमानस्थलमा भएको बदमासीवारे छानबिन गर्न यसवीच संसदीय समितिले स्थलगत अध्…