अन्य

श्रीमतीको हत्यामा बृध्द समातिए

रिसै रिसले श्रीमतीको हत्या गरेको अभियोगमा रुपन्देहीका एक बृध्द पक्राउ परेका छन् । सियारी गाउँपालिका ३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियाले ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको भन्दै बुधबार राति प्रहरीमा आत्मसमर्पण गरेका थिए । करिब ३ महिनादेखि आफ्नो मिलमा राती सुत्दै आएका उनी बुधबार राति बिरामी छु भन्दै घर गएको र श्रीमतीसङ्ग झगडापश्चात् हत्या गरेको गाउँपालिका अध्यक्ष अध्याय थारुले बताउनुभएको हो । झगडाको क्रममा श्रीमतीले लात्ती हानेको र त्यहि रिसमा श्रीमतीको घाँटी थिची मा…

Page 6 of 10