साप्ताहिक समाचार

दिनानुदिन प्रगति छ दुर्गमतिर

मुलुककै विकट प्रदेशका रूपमा परिचित कर्णाली प्रदेशले स्वास्थ्य क्षेत्रको सुधारमा फड्को मार्दै गएको छ । पश्चिम नेपालकै उत्कृष्ट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीयको मन जितिरहेको छ । अन्य अस्पताल पनि सुधारको क्रममा छन् ।  स्थानीय पालिकामा सञ्चालित सामुदायिक अस्पतालहरूले सेवा विस्तार गर्दै लगेका छन् । त्यसको एउटा गतिलो उदाहरण ‘रासकोट सामुदायिक अस्पताल’ पनि हो । प्रदेशका १० वटा जिल्लामध्ये सबैभन्दा दुर्गममा गनिने कालिकोटस्थित रास्कोट नगरपालिकाले सञ्चालन गरिरह…

Page 2 of 155