राजनीति

एसिया क्षेत्रमा माओवादीको प्रदेश समिति गठन, नेतृत्वमा वली

नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिको संयोजकमा सनिकुमार वली चयन भएका छन् । माओवादीले उनको नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।  माओवादी केन्द्रको गत फागुन ३ गते सम्पन्न विधान अधिवेशनले एसिया (सार्क बाहेक) प्रदेश समिति निर्माण गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप प्रदेश इन्चार्ज, सह–इन्चार्ज र केन्द्रीय सदस्यको सिफारिसमा समिति गठन गरिएको जनाइएको छ ।  पदाधिकारीतर्फ सह–संयोजकमा हरि नेपाली र भुपाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सचिवमा भ…

Page 2 of 466