अन्तर्वार्ता

हत्कडी मेरो हातमा पनि लगाइयोस्

 रघुवीर महासेठ, भौतिक पुर्वाधार तथा यातायात मन्त्री गत चैतमा रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको केही दिनमै देशमा तरंग छायो, वर्षौंदेखि चलिआएको यातायात सिण्डिकेट तोडिँदा । अघिल्लोपटक छोटो कार्यकालको सिञ्चाइमन्त्री भएका उनीसँग मौका पाए काम गर्ने हुट्हुटी पहिल्यैदेखि थियो । त्यसैले होला, यसचोटि शक्तिशाली सरकारमा मन्त्री हुँदाहुँदै आफ्नो चमत्कारिक काम गरेर देखाइदिए । तर, गर्न अझै धेरै बाँकी छन् र अहिले गर्नुपर्ने कामको प्राथमिकतासहित अगाडि …