अन्तर्वार्ता

हाम्रो पार्टी फुट्ने ? कसले भन्या’ यस्ता उडन्ते कुरा ?

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डे उक्त पार्टीमा माधवपछिको वरियतामा पहिलो नम्बरका उपाध्यक्ष हुन् । जसपाको विभाजनपछि माधव नेपालको प्रधानमन्त्री हुने दौडमा समस्या आयोमात्रै हैन, विभाजनको लहरले उक्त पार्टीलाई पनि समात्ने चर्चा बजारमा छ । भन्न त सोमबारको संसदीय दलको बैठकपछि त्यस्तो भ्रममा नपर्न भनिएको छ । तर, राजनीतिक बजारमा एकीकृत समाजवादीलाई विभाजित गरिँदैछ भन्ने हल्ला सेलाउन सकेको छैन । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएका दीर्घ सोड…

Page 1 of 7