अन्तर्वार्ता

अब आत्महत्याको श्रृंखला चल्ने बेला आउँदैछ

वास्तविक नाम भद्रप्रसाद शर्मा भए पनि स्वागत नेपालका नामले परिचित छन् उनी । न लामो राजनीतिक पृष्ठभूमि, न त विरासत भएको राजनीतिक दलबाटै चुनाव लडेको । पत्रकारिता र कानुनी पृष्ठभूमिबाट उठेकाको नेपाल स्वतन्त्र राष्ट्रिय अभियानको ब्यानरमा क्रस खुकुरी चिह्न लिएर झापा २ बाट संघीय निर्वाचनमा उत्रिएका । स्वतन्त्र उम्मेदवारी दिएका उनले २६ हजार ४४१ मत ल्याउँदा उनीसँगै प्रतिस्पर्धामा होमिएका देवराज घिमिरेले २ हजार २ सय ५६ बढी मत ल्याए र अहिले संघीय संसद्को सभामुखको भूमिकामा छन् । पूर्वपत्र…

Page 4 of 7