सर्वोच्च अदालत

विशेष अदालत चोख्याउने, अख्तियार सर्वोच्च धाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो तीन महिनामा मात्रै विशेष अदालतबाट भएका २० वटा फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेषको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गर्ने व्यवस्था छ ।  पछिल्लो समय यो क्रम एकाएक बढ्दो अवस्थामा पुगेको हो । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी काम गरेको भन्दै विशेष अदालतमा दायर मुद्दाका फैसलामा असन्तुष्टि जनाउँदै अख्तियारले अधिकांश फैसलाविरुद्ध पुनरावेदन गर्न थालेको छ । आयोगका प्रवक्ता भोला दाहालका अ…

Page 3 of 5