समाचार

श्रेया गिरी प्रभावशाली एसियाली युवा सूचीमा

नेपालकी श्रेया गिरी ३० वर्षभन्दा मुनिका प्रभावशाली व्यक्तिको सूचिमा परेकी छन् । फोर्ब्स म्यागेजिनले गएराति सार्वजनिक गरेको सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा उनी ‘सोसल इम्प्याक्ट’ विधामा छनोट भएकी हुन् ।  श्रेया ह्याप्पी माइन्डस् नामक मानसिक स्वास्थ्यको परामर्श सम्बन्धी डिजिटल प्ल्यार्टफर्मकी संस्थापक हुन् । यो प्ल्यार्टफर्मले विश्वकै जुनसुकै कुनामा रहेका व्यक्तिलाई पनि मानसिक स्वास्थ्यको परामर्श दिने काम गर्छ । यद्यपि, यसले पछिल्लो समय नेपालभित्र भौतिक उपस्थितिमा …

Page 1 of 1066