पूर्व प्रधानमन्त्रीका कानुनी सल्लाहकार भन्छन्-श्रीमानहरुको ‘खाने तरिका’ फेरियो
मुलुकभरका कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको ४८ औं केन्द्रीय कार्यकारिणी परिषद भेला सम्पन्न भएको छ । वीरगञ्ज भेलाले सर्वोच्चलगायत अदालतका विवादास्पद फैसला अध्ययन गरी सार्वजनिक गर्नुपर्नेलगायत समसामयिक विषयमा २३ बुँदे घोषणापत्र जारी गरेको छ ।
बार कार्यकारिणी परिषदको भेलामा वरिष्ठ र कनिष्ठ कानुन व्यवसायी गरी झण्डै दुई दर्जनले बोलेका थिए । तीमध्ये पूर्व महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको भाषण चर्चाको विषय बनेको छ । श्रेष्ठले न्यायाधीशहरुलाई ‘घुस&rsq…