स्वास्थ्य

हेटौँडा अस्पताल कोल्याप्स, जीवित पार्ने दलको प्रयास !

संघीय सरकारले वर्षौंदेखि सञ्चालन गर्दै आइरहेको हेटौँडा अस्पताललाई सुधार गर्ने अनेकन प्रयत्न नभएका होइनन् । तर, ती प्रयत्नले साकार रूप नलिइरहेको परिस्थितिमा अहिले पनि मानिसहरू हेटौँडा अस्पताललाई ‘रिफर सेन्टर’ को रूपमा परिभाषित गर्ने गर्छन् । अस्पतालको वर्तमान अवस्था भने ‘रिफर सेन्टर’ होइन, अत्याधुनिक प्रविधिसहित ठूलो भौतिक संरचना निर्माण भएपछि अहिले मकवानपुरबासीले प्रदेश राजधानी हेटौँडामा सहज स्वास्थ्य सेवा लिइरहेको चाहिँ सत्य हो । यसै सन्दर्भमा एमा…

Page 1 of 21