स्वास्थ्य

पीसीएलको लाइसेन्स परीक्षामा जम्मा २४ प्रतिशत पास

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पीसीएल तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  माघ १० देखि १४ गतेसम्म सञ्चालन भएको आठौं नाम दर्ता परीक्षामा २४ दशमलब ३४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परीक्षामा तीन हजार दुई सय ७९ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये सात सय ९८ पास भएको परिषद्ले बताएको छ ।  बाँकी दुई हजार चार सय ८१ जना अनुत्तीर्ण भएका छन् । परिषद्का अनुसार विभिन्न नौं वटा विषयको लाइसेन्स परीक्षा सञ्चालन गरिएको थियो ।  …

Page 4 of 21