स्वास्थ्य

औषधीको बजार अवस्थाबारे अध्ययन हुँदै

औषधी व्यवस्था विभागले सरकारद्धारा निःशुल्क वितरण हुने ९८ प्रकारका औषधीको बजार अवस्थाबारे अध्ययन गर्ने भएको छ । विभागले तीन आर्थिक वर्षको बजारको स्थिति अध्ययन गर्न लागेको हो ।  यसका लागि उत्पादन तथा आयातको वार्षिक विवरण बुझाउन विभागले सम्बन्धित उत्पादक तथा आयातकर्ताहरुलाई निर्देशन दिइसकेको छ । आर्थिक वर्ष २०७७-०७८, २०७८-०७९ र २०७९-०८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेश गर्न भनिएको छ ।  विवरण संकलनका लागि विभागले प्रयोगकर्ता निर्देशिकाका आधारमा 'अनला…

Page 3 of 21