फोटो फिचर

शीतल निवासदेखि नयाँ बानेश्वरसम्म (फोटो फिचर)

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्ष २०८१–८२ को निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपति दिउँसो ३ बजे संसद भवन, नयाँ बानेश्वर पुग्नुभएको थियो । प्रस्तुत छ उहाँ शीतल निवासदेखि नयाँ बानेश्वरसम्म जाँदाका केही तस्बिर :

Page 1 of 12