फोटो फिचर

उल्लासमय इन्द्रजात्रा, जीवित देवी कुमारीको रथयात्रा (फोटो फिचर)

मल्लकालीन राजा प्रताप मल्लले शुरु गरेको मानिने इन्द्रजात्रा पर्व यो वर्ष धुमधामका साथ मनाइएको छ । अघिल्लो वर्ष कोरोना महामारीले गर्दा रोकिएको थियो । यो जात्रालाई काठमाडौबासीले विशेष रुपमा सांस्कृतिक तथा ऐतिहासिक पर्वको रुपमा उमनाने गरेका छन् । इन्द्रजात्रामा रथ तान्ने परम्परा लिच्छवीकालीन राजा गुणकामदेवको पालादेखि शुरु भएको मानिन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन यो पर्व काठमाडौंलगायत भक्तपुर, ललितपुर, धुलिखेल आदि नेवार वाहुल्यस्थानमा समेत हर्षोल्लासका साथ मनाइन्छ । वर्षा…