अपराध

नक्कली सर्जिकल सप्लायर्सले पठाएको सामान कति सक्कली ?

आफूलाई सर्जिकल सामग्री सप्लायर्सको परिचय दिँदै ठगी गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४, बागडोल बस्ने ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । रानाले आफू भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि भएको परिचय दिँदै हिँडेका थिए । उनले विभिन्न साइजका सर्जिकल ग्लोब्स (पञ्जा) उपलब्ध गराइदिने भन्दै दुई जनालाई बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न …

Page 179 of 182