अपराध

पर्वतको सदरमुकाममा खाल जमाएकाहरु प्रहरीको खोरमा

पर्वतका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा आठ जना समातिएका छन् । कुश्मा नगरपालिका ७ खरेयास्थित गोविन्द अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्रेको हो । प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमाण्डमा खटिएको टोली पुग्दा उनीहरु जुवामा मस्त रहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा कुश्माका ५९ वर्षीय जितबहादुर सुनार, ४८ वर्षीय भोजकुमार श्रेष्ठ, ४१ वर्षीय दिपेन्द्रबहादुर भण्डारी, ५० वर्षीय बाबुराम पौडेल, ४७ वर्षीय हर्कमान गुरुङ, ५६ वर्षीय गोविन्द अधिकारी, ३४…

Page 176 of 185