मल्टिमिडिया

विकाससँगै प्रकृतिको अनुपम नमूना

चीनको दक्षिणी भेगमा विकाससँगै प्रकृतिको अनुपम नमूना देखिन थालेको छ । शहरी क्षेत्रलाई हरियाली र फूलसँगै अघि बढाइएको दृश्य क्वाङतोङ, हङकङ र मकाओ वरपरका शहर र क्षेत्रमा देख्न थालिएको छ । मानिस र प्रकृतिको सन्तुलनलाई आपसमा मिलाउन उक्त योजना अघि सारिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यसबाट सो क्षेत्रको आर्थिक विकास र प्रकृति संरक्षणमा उल्लेख्य सफलता मिल्दै गएको बताइएको छ । बेलायती डिजाइनर म्याट केट्लीको उक्त योजनाले मूर्तरुप लिएपछि अहिले चीनमा धेरैको मन जिते…

Page 3 of 6