पाठकपत्र

असाध्यै अन्याय हुन्न र श्रीमान ?

फौज्दारी अभियोगका दोषीको रौं चिरा केलाउने न्यायाधीशले श्रेष्ता नै नमिलाई राजश्वका पन्ना पल्टाउन थालेपछिको अवस्था के होला ? त्यस्तै भएको छ कर फस्र्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र सदस्यसचिव चुडामणि शर्मालाई । आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक शर्मासहितलाई १० वर्ष कैद र १८ अर्ब ४२ करोड रूपैयाँ जरिवाना गर्ने तयारी भइरहेको छ ।  २०७४ सालमा दायर भएको मुद्दा अहिलेसम्म किनारा लाग्न सकेको छैन । ६ वर्षसम्म पनि एउटा मुद्दा फैसला नहुँदा मु…

Page 4 of 16