पाठकपत्र

प्रहरीभित्र ‘गुड फ्राइडे’ का नाममा कति पालहरूलाई जोगाउने ?

महिला कर्मचारीमाथि यौन दुव्र्यवहारमा मुछिएका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले अघिल्लो शुक्रबार गुपचुप राजीनामा बुझाए । उनले कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा आफ्नै कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप खेप्दै आएका थिए ।  कांग्रेसमा कोइराला परिवारनिकट रहेका पालले कारबाहीबाट बच्न आइजिपी वसन्त कुँवरकहाँ पुगेर रोइकराइसमेत गरे । कोइराला परिवारको विशेष अनुकम्पाबाट २०५१ सालमा उनले प्रहरी सेवामा प्रवेश पाएको बताइन्छ । छानबिनका क्रममा स…

Page 3 of 16