समाचार

​दिल्लीले दिएको दिल

गरे नहुने के छ यहाँ ? स्रोत, साधन उही, सोच मात्र फरक । मनको विशालता, उदारता । अचम्म नमान्नुस्, भारतमा नेपालीप्रतिको बदलिँदो व्यवहार हो यो ।  एमाले सरकारले ०५१ सालमा दिएको वृद्ध, विधवा भत्तासहितका सामाजिक सुरक्षा कार्यक्रमले गर्दा मनमोहन अधिकारी, भरतमोहन र एमालेकै इतिहास सम्झने एउटा ऐतिहासिक विषय बनेको छ । झापा बिर्तामोडमा आँगन होटलका सञ्चालक हुन्, रामेश्वर दुवे । यदि उनी भारतीय निर्वाचनमा मतदाता हुन्थे भने उनले भन्थे, ‘मलाई त्यत्रो गुन लगाउने पार्टीलाई कहिल्य…