स्वास्थ्य

मेडिकल काउन्सिलको जाँच मङ्सिर २० गते

नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि आवेदन खुलाएको छ ।  आगामी मंसिर २० गतेदेखि सञ्चालन हुने परीक्षाका लागि काउन्सिलले सूचना निकालेर दरखास्त मागेको हो । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले आजदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सञ्चालन हुने काउन्सिलले जनाएको छ । अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबिसै घण्टा खुला रहने जानकारी दिइएको छ ।  यससम्…

Page 1 of 25