रवि लामिछाने

रवि लामिछानेमाथि यता पनि पहिरो

सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाबमोजिम उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भइसकेका छन् । तर उनीविरुद्ध राहदानी दुरूपयोगको जाहेरीमा प्रहरी अनुसन्धानको पाटो भने बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी दुरूपयोगको आरोपका कारण पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि लामिछाने र उनको पार्टी सरकारबाट बाहिरिसकेको छ । फौजदारी कानुनका जानकारका अनुसार राहदानी दुरूपयोग र किर्ते जालसाजीमा लामिछाने तानिन सक्ने पर्याप्त आधार&ndas…

Page 8 of 10