भिटामिन ‘ए’

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि फेरि खुवाउँदै

सरकारले आगामी बिहीबार र शुक्रबार मुलुकभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले फेरि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिइएको छ ।  भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई खुवाइने छ । सोही क्रममा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने तयारी छ । यस पटक करिब ३२ लाख बालबालिकालाई भिटामिन…